Section 26B
जग्गावाला र मोहीलाई जग्गा बाँडफाँड गर्न सक्ने
तोकिएको अधिकारीले दफा २६ग., २६घ., २६घ२ र २६ङ. को अधीनमा रही मोही लागेको जग्गा जग्गावाला र मोहीलाई बाँडफाँड गर्न सक्नेछ ।